गाेरखा । नेपाली काँग्रेस गाेरखाकाे चाैधाैँ महाधिवेशनका लागि आज भएकाे समावेशी महिला खुल्ला ४ पदका लागि भएकाे निर्वाचनमा आरुआट गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले ६९ मत ल्याएकी छन् । हाल सम्म १०० मतकाे गणना सकिएकाे छ ।
कसकाे मत कति ?
प्रत्यक्ष महिला तर्फ
कमला लामिछाने ५८
कल्पना नेपाली ६९
जानुका पन्त ६३
पम्फा गान्धारी २०
प्रतिमा भट्ट ३८
ललिता अधिकारी ४६
विनु लामिछाने २८
शान्ति भट्टराइ १९
सावित्रि भट्ट २०
खस आर्य खुला पुरुष तर्फ
चित्र प्रसाद भट्ट १८
फडिन्द्र प्रसाद भट्ट ४४
भरत भट्ट १२
भीम प्रसाद अर्याल २५
मेघ बहादुर बञ्जरा ६
युवराज न्याैपाने ३६
रामप्रसाद लामिछाने ३०
खस आर्य महिला
गाेमा ढकाल १४
जनुका अधिकारी ३९
शाेभा खनाल भट्ट ७
सरिता भट्ट (खत्री) २४