गाेरखा । नेपाली काँग्रेस गाेरखाकाे १४ अाैँ महाधिवेशनका लागि भएकाे महाधिवेशन प्रतिनिधिकाे निर्वाचनकाे मत परिणाम मा नन्द प्रसाद न्याैपाने पहिलाे भएका छन् । राजेन्द्र बजगाइ दाेस्राे, धिरन थापा तेस्राे,देवेन्द्र वाग्ले चाैथाे राजनराज पन्त पाँचाैँ, प्रेम कुमार खत्री छैठाैँ भएका छन् ।






