Home Breaking News निर्वाचन क्षेत्र नम्बर १ खुला तर्फ कस्काे कति मत हेर्नुहाेस्

निर्वाचन क्षेत्र नम्बर १ खुला तर्फ कस्काे कति मत हेर्नुहाेस्

आइतवार, असाेज १७, २०७८
0
323

गाेरखा । नेपाली काँग्रेस गाेरखाकाे १४ अाैँ महाधिवेशनका लागि भएकाे  महाधिवेशन प्रतिनिधिकाे निर्वाचनकाे मत परिणाम मा नन्द प्रसाद न्याैपाने पहिलाे भएका छन् । राजेन्द्र बजगाइ दाेस्राे, धिरन थापा तेस्राे,देवेन्द्र वाग्ले चाैथाे राजनराज पन्त पाँचाैँ, प्रेम कुमार खत्री छैठाैँ भएका छन् ।

NO COMMENTS