Home Breaking News निर्वाचन क्षेत्र २ मा खुला तर्फ काँग्रेस महाधिवेशनमा कस्काे मत कति ?

निर्वाचन क्षेत्र २ मा खुला तर्फ काँग्रेस महाधिवेशनमा कस्काे मत कति ?

आइतवार, असाेज १७, २०७८
0
413

गाेरखा ।  निर्वाचन क्षेत्र नम्बर २ मा १५ घण्टामा तीनसय गणना भएकाे ५ । कुल खसेकाे मत ६९४ रहेकाे छ ।  गणना भएको मतमा साँसद प्रकाशचन्द्र दवाडीको अग्रता कायमै छ ।  दवाडी पार्टीमा रहनु अगाडी सामाजिक कार्यमा सक्रिए रहँदै आएका थिए ।

खुला तर्फकाे ३०० मत गणना गर्दा सम्मकाे मत परिणाम

(१) प्रकाशचन्द्र दवाडी – २०१

(२) पिताम्बर बढु – १८२

(३) दिपकबाबु कंडेल –१७६

(४) हरिबहादुर घले –१७०

(५) बेदप्रसाद काप्री –१४८

(६) ओम गुरुङ –१३८

(७) सलाउदिन मियाँ – १३२

(८) मोहन पोखरेल –१२२

(९) ध्रुव पन्त – १२०

(१०) शुवास अधिकारी – १०५

NO COMMENTS