गाेरखा । निर्वाचन क्षेत्र नम्बर २ मा १५ घण्टामा तीनसय गणना भएकाे ५ । कुल खसेकाे मत ६९४ रहेकाे छ । गणना भएको मतमा साँसद प्रकाशचन्द्र दवाडीको अग्रता कायमै छ । दवाडी पार्टीमा रहनु अगाडी सामाजिक कार्यमा सक्रिए रहँदै आएका थिए ।
खुला तर्फकाे ३०० मत गणना गर्दा सम्मकाे मत परिणाम
(१) प्रकाशचन्द्र दवाडी – २०१
(२) पिताम्बर बढु – १८२
(३) दिपकबाबु कंडेल –१७६
(४) हरिबहादुर घले –१७०
(५) बेदप्रसाद काप्री –१४८
(६) ओम गुरुङ –१३८
(७) सलाउदिन मियाँ – १३२
(८) मोहन पोखरेल –१२२
(९) ध्रुव पन्त – १२०
(१०) शुवास अधिकारी – १०५





