Home Breaking News प्राथमिक तहमा १३ हजार ९३ जनाकाे शिक्षककाे विज्ञापन बुधबार प्रकाशित हुने

प्राथमिक तहमा १३ हजार ९३ जनाकाे शिक्षककाे विज्ञापन बुधबार प्रकाशित हुने

मङ्लबार, पुस १३, २०७८
0
276

गाेरखा । शिक्षक सेवा आयाेगले प्राथमिक तहका लागि १३ हजार ९३ जना शिक्षकहरु पदपूर्तीका लागि बुधबार विज्ञापन खाेल्ने भएकाे छ । शिक्षक सेवा आयाेगका अध्यक्ष मधु प्रसाद रेग्मीका अनुसार सबै तयारी पूरा गरी प्रकाशन गर्नुपर्ने ठाउँमा पुर्याइएकाे छ , बुधबार विज्ञापन प्रकाशित हुन्छ ।

NO COMMENTS