गाेरखा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखाका कार्यकर्ताले रुखमा मात्र भाेट हाल्ने बताएका छन् । अव काँग्रेसले अन्य पार्टीका चुनाव चिन्हमा भाेट हाल्ने दिन सकिए उनले भने । नेपाली कांग्रेस गोरखाले आयोजना गरेको नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, विषेश परिस्थितिका कारण नयाँ शक्तीलाइ समेट्नु परेकाले रुख छाडेर अन्यत्र भाेट हाल्नु परेकाे हाे ।
रुखमा मत हाल्ने हो, हालिन्छ ।’ २०७४ को चुनावमा बाबुराम भट्टराईले कांग्रेसको मतले जितेर गएको र कांग्रेसलाई धाेका दिएकाे उनकाे भनाइ थियाे ।
पार्टी सभापति शेर बहादुर देउवाकाे नेतृत्वमा देशैभरी काँग्रेसले निर्वाचनमा विजय हासिल गर्न उनले बताए ।