पाँच वर्षीय निकोलस बने टेस्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डर

शुक्रबार, पुस २३, २०७८
0
177

भरतपुर, चितवन ।
चितवनका पाँच वर्षीय निकोलस आचार्य टेस्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डरमा नियुक्त हुनु भएको छ । आचार्य टेस्लाको ब्राण्ड एम्बेस्डर नियुक्त हुनु भएको टेस्ला एयर कन्डिस्नरका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यले बताउनु भयो । साना निकोलस संग टेस्लाको प्रमोशनको लागी काम गर्न पाउदा खुशि लागेको आर्चायले बताउनु भयो । निकोलसले टेस्लाको प्रमोशनको लागी काम पनि सुरु गरि सक्नु भएको छ । ‘निकोलसले पनि उत्साही बनेर ब्राण्ड प्रवर्द्धनमा सहयोग गर्न सुरु गरिसकेका छन्।’

नेपालमा विगत ७ वर्षदेखि टेस्ला ब्राण्डका एयर कन्डिस्नर उत्पादन तथा बिक्री हुँदै आएको छ।

भूलक्ष्मी ग्रुपमार्फत उत्पादित टेस्ला ब्राण्ड जाडो र गर्मी दुवै मौसमका लागि वातावरणमैत्री रहेको आचार्यले जानकारी दिनु भयो । ‘न्यानो प्रदान गर्ने टेस्ला वातावरणमैत्री पनि छ’, आचार्यले भन्नु भयो , ‘टेस्लामा प्रयोग भएको प्रविधि उत्कृष्ट छ।’

निकोलस आचार्य टेस्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here