Home Breaking News मनकामना क्षेत्र विकास समितिकाे अध्यक्षमा गणेशबाबु थापा नियुक्त

मनकामना क्षेत्र विकास समितिकाे अध्यक्षमा गणेशबाबु थापा नियुक्त

आइतवार, चैत्र २७, २०७८
0
153
गाेरखा । मनकामना क्षेत्र बिकास समिति को अध्यक्षमा शहीदलखन गाउँपालिका वडा नम्बर ३ निवासी गणेशबाबु थापा नियुक्त भएका छन् ।   सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे मन्त्री स्तरीय निर्णय अनुसार समाजसेवी थापालाइ समितिकाे अध्यक्षमा नियुक्त गरेकाे हाे ।
क्षेत्र विकास समितिले मन्दिरकाे रेखदेख र व्यवस्थापनकाे काम गर्दै आइरहेकाे छ ।
हेर्नुहाेस नियुक्तीपत्र

NO COMMENTS