गाेरखा । मनकामना क्षेत्र बिकास समिति को अध्यक्षमा शहीदलखन गाउँपालिका वडा नम्बर ३ निवासी गणेशबाबु थापा नियुक्त भएका छन् । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे मन्त्री स्तरीय निर्णय अनुसार समाजसेवी थापालाइ समितिकाे अध्यक्षमा नियुक्त गरेकाे हाे ।
क्षेत्र विकास समितिले मन्दिरकाे रेखदेख र व्यवस्थापनकाे काम गर्दै आइरहेकाे छ ।
हेर्नुहाेस नियुक्तीपत्र







