भिडियो खेम सेन्चुरीको तिज गित ‘यस्तै हो संसार’ सार्वजनिक By Admin - बुधबार, साउन २७, २०७८ प्रकाशित मिति : 0 284 काठमाण्डौं । खेम सेन्चुरीको ‘यस्तै हो संसार’ सार्वजनिक भएको छ । खेम सेन्चुरी र अनिता चलाउनेको स्वरमा रहेको गितमा नेत्र अर्यालको शव्द र खेम सेन्चुरीको संगित रहेको छ ।