भिडियो निशान भट्टराइ र अन्जु पन्तको स्वरमा अनिल के.सी.को सक्दिन म त ….. सार्वजनिक By Admin - सोमवार, कार्तिक १७, २०७७ प्रकाशित मिति : 0 416 गीतकार कृष्ण केसीले निशान भट्टराइ र अन्जु पन्तको स्वरमा सक्दिन म त ….. सार्वजनिक गरेका छन । राजकुमार बगरको संगित र कमल साैरागको एरेन्जमा निर्माण भएको गितको भिडियो लक्ष्मी वर्देवा र जीवन भट्टराइले निर्देशन गरेका छन् ।