काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सय दिने कार्यसम्पादनलाई भिडियोमा प्रस्तुत गरेका छन् । भिडियो सामग्रीमा यातायात क्षेत्रको सिन्डिकेट तोडेकोदेखि जुन तस्करको जालो तोडेकोसम्म प्रस्तुत गरिएको छ ।
जनताकै नाममा सपथ खाएको बताएका प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको पटकपटक दोहोर्याएका छन् ।
हेर्नुस् प्रधानमन्त्री ओली कै शब्दमा उनको सय दिन :





