Home बिबिध भानु नगरपालिका ५ का अध्यक्ष प्रकाश मल्ललाइ हतकडि

भानु नगरपालिका ५ का अध्यक्ष प्रकाश मल्ललाइ हतकडि

सोमवार, भदौ २२, २०७७
0
550

भदाै २२ तनहुँ ।

नागरिकतामा किर्ते गरेको अभियोगमा तनहुँ जिल्ला अदालतको २०५५ सालको फ‌ैसला अनुसार दोषी ठहर भई हालसम्म ‘फरार’ रहेका भानु नगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रकाश मल्ललाई आज प्रहरीले पक्राउ गरेको छ ।

मल्ललाइ वडा कार्यालयबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएकाे तनहुँ प्रहरीले जनाएकाे छ ।

NO COMMENTS