पूर्ण अशक्त दम्पतिलाई पालुङटार नगरपालिकाद्वारा अपाङ्गमैत्री आवास हस्तान्तरण

कर्मचारीको स्वास्थ्य सुरक्षामा आँपपिपल अस्पतालको पहल

मिरकोट स्वास्थ्य चौकी विस्तारका लागि सांसद बुर्लाकोटीसहित स्थानीयद्वारा जग्गादान

सांसद बुर्लाकोटीद्वारा पहिरो प्रभावित क्षेत्रको अनुगमन, पीडितलाई राहत उपलब्ध गराउन आग्रह

राष्ट्र विभूति अमरसिंह थापा : स्मरण मात्र होइन, समृद्धिको मार्गदर्शक

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

हप्ता दिनदेखि वेपत्ता नेपालीको शव फेला पर्यो

उत्तरी गाेरखा जाने सडकमा पहिराे खस्याे

सामाजिक व्यक्तित्व तथा व्यवसायी मास्केको निधन

आरुघाटका २९ महिला समूहलाई सम्भव नेपालको सहयोग
गोरखा, ४ साउन । सम्भव नेपालले गोरखाको आरुघाट गाउँपालिकाका २९ वटा महिला समूहलाई संस्थागत क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ। गाउँबस्तीमा क्रियाशील महिला समूहहरूलाई सामाजिक, आर्थिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज बनाउने लक्ष्यका साथ सम्भव नेपालले सहयोगी सामग्री उपलब्ध गराएको हो। संस्थापक प्रेम खत्रीको नेतृत्वमा सञ्चालन भइरहेको संस्थाले महिला समूहहरूको माग र आवश्यकतालाई आधार बनाएर सामग्री वितरण गरेको जनाएको छ। आरुघाट बजारमा आयोजित कार्यक्रममा सम्भव नेपालको आर्थिक सहयोग तथा एस दी…
पुरा पढौ
