राजनीति

राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनीत

१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनीत भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् । (more…) पुरा पढौ

विपक्ष दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । नेपाली कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो । (more…) पुरा पढौ

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन दलले कति सिट पाए? (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ । (more…) पुरा पढौ

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा सुदन गुरुङ विजयी

२५ फागुन, गोरखा । फागुन २१ गते भएको निर्वाचनको प्रत्यक्ष तर्फको मतगणनाको काम सकिएको छ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ विजयी भएका छन् । (more…) पुरा पढौ

पूर्व प्रधानमन्त्री भट्टराई सहितका दलहरुले गोरखामा उम्मेदवारी दर्ता गराए

 अभिषेक तामाङ ६ माघ, गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा २ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी दिनुभएको छ । (more…) पुरा पढौ

घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता भएको नेकपा नेता श्रेष्ठको भनाइ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना अहिलेको राजनीतिक आवश्यकता नभएको स्पष्ट गर्दै देशलाई स्थिरतामा लैजानका लागि घोषित मितिमा निर्वाचन सम्पन्न गर्नु नै सबैभन्दा उपयुक्त र समयसापेक्ष कदम भएको बताउनुभएको छ । (more…) पुरा पढौ

मुख्य सचिवमा अर्याल नियुक्त

काठमाडौँ । नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिनुभयो । (more…) पुरा पढौ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

२६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार ललितपुरको खुमलटारबाट पक्राउ गर्‍यो ।रोल्पा घर भएका ६८ वर्षीय महरा पक्राउ पर्नुलाई सीआईबीले करिब तीन वर्ष पहिले भेपमार्फत भएको सुन तस्करी प्रकरणसँग जोडेको छ ।सीआईबीका निर्देशक तथा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका अनुसार भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न महरालाई पक्राउ गरिएको हो । (more…) पुरा पढौ

जनयुद्धको आदर्श र आजको यथार्थ : उपलब्धि अपूरा, असन्तुष्टि बढ्दो

राजेन्द्र न्यौपाने २०५२ साल फागुन १ गतेदेखि सुरु भएको माओवादी जनयुद्ध करिब एक दशक लामो संघर्षपछि २०६२/६३ को जनआन्दोलनसँगै अन्त्य भयो । हजारौंको बलिदान र संघर्षपछि नेपालमा राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर आज पनि जनयुद्धका उद्देश्य र उपलब्धि, नेताहरूको आचरण र जनजीवनबीच ठूलो अन्तर देखिन्छ । (more…) पुरा पढौ

संघर्षमा सिरानचोक : जनयुद्धको ऐतिहासिक दस्तावेज सार्वजनिक

राजेन्द्र न्याैपाने  काठमाण्डाै ।  गोरखा जिल्लाको उत्तरपश्चिमी गाउँपालिका सिरानचोकसँग प्रत्यक्ष सम्बन्धित ऐतिहासिक कृति ‘संघर्षमा सिरानचोक’ सार्वजनिक गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का युवा नेता नवराज पुडासैनी ‘गुराँस’ द्वारा लिखित यस पुस्तकलाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशेष समारोहमा विमोचन गर्नुभयाे । कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ विशेष अतिथि रहनु भएको थियो। पुस्तक विमोचनसँगै विषयगत छलफलसमेत गरिएको थियो, जहाँ माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पुस्तकमाथि टिप्पणी गर्दै यसको… पुरा पढौ