Home Breaking News गाेरखामा आज १० जना काेराेना सङ्क्रमित थपिए

गाेरखामा आज १० जना काेराेना सङ्क्रमित थपिए

मङ्लबार, भदौ २३, २०७७
0
229

भदाै २३ गाेरखा ।

जिल्लाकाे गाेरखा बारपाकसुलिकाेट भीमसेन र सिरान्चाेक गरि ४ गाउँपालिका भित्रका १० जना काेराेना सङ्क्रमितहरु थपिएका छन् ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६६० पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा गाेरखाका  नयाँ १० जना संक्रमितहरु रहेका छन |

सबै संक्रमित व्यक्तिहरु contact tracing बाट पहिचान भएका हुन | उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने ल्याउने तयारि भैरहेको सम्बन्धित पालिकाहरुले जनाएका छन् ।

हेर्नुहाेस विवरण

 

NO COMMENTS