Home Breaking News गण्डकीमा ३८ जनामा काेराेना पुष्टि, गाेरखा सिरान्चाेकका एक जना थपिए

गण्डकीमा ३८ जनामा काेराेना पुष्टि, गाेरखा सिरान्चाेकका एक जना थपिए

सोमवार, असाेज ५, २०७७
0
197

सिरान्चाेक गाउँपालिका चित्रेपाेखरी , गाेरखा ।

गोरखा । गोरखामा आज थप एक जनामा कोरोना संक्रमण थपिएकाे छ । जिल्लाको सिरानचोक गाउँपालिका-६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले जारी गरेको जानकारी अनुसार गण्डकी प्रदेशमा सोमबार  थप ३८ जनामा संक्रमण पुष्टि भएको हाे ।

NO COMMENTS