Home Breaking News २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसर्इई) जेठ १३ देखि २४ गते सम्म

२०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसर्इई) जेठ १३ देखि २४ गते सम्म

मङ्लबार, फाल्गुन २५, २०७७
0
184

काठमाडौं, २५ फागुन । २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसर्इई) जेठ १३ देखि २४ गते सम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले २०७८ जेठ दोस्रो हप्ता परीक्षाा सञ्चालन गर्ने निर्णय गरेको हो

यो वर्ष कोरोना भाइरसको कारण परीक्षा २ महिना ढिलो हुने भएको हो। यसअघि चैतको पहिलो सातादेखि नै एसईइ परिक्षा सुरु हुने गरेको थियो। कोराना भाइरसको कारण नयाँ शैक्षिक सत्रको कक्षा गत पुसदेखि मात्रै भौतिक उपस्थितिमा सुरु भएको थियो ।

NO COMMENTS