तनहुँ । म्याग्दे गाउँपालिकाको अकलादेवी मन्दिरबाट मुर्तिहरु चोरी भएको छ । प्रहरीले हराएका देवी देवताका मूर्ती खाेज्नका लागि भाेटे कुकुरकाे प्रयाेग गरेकाे छ । मुर्ती चाेर पाेखरा तर्फकाे सडकबाट हिँडेर आएकाे कुकुरले सँकेत गरेकाे टाेलीमा सहभागि प्रहरीले जानकारी दिएका छन् ।
१५ वर्ष अघि स्थानीयहरुले चन्दा उठाएर मन्दिरमा त्यी सामग्रीहरु राखेका थिए ।