Home Breaking News अपायक स्थानमा गाउँपालिका कार्यलय राख्न अदालतकाे अन्तरिम आदेश

अपायक स्थानमा गाउँपालिका कार्यलय राख्न अदालतकाे अन्तरिम आदेश

बिहिबार, असाेज १३, २०७९
0
139

गोरखा । गण्डकी गाउँपालिकाको प्रशासनिक कार्यालय साविकको स्थानबाट नागरिकहरुलाइ पायक नपर्ने स्थानमा सार्न सर्वाेच्च अदातले आदेश गरेकाे छ ।

तोमनडाँडामा सारेको भन्दै परेको उजुरीमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि सबै नागरिकहरुलाइ पायक पर्ने स्थानमा नसार्न भनेको छ ।

रिट माथि सुनुवाई गर्दै अदालतले असोज ४ गते सास्ती भएपनि दुर्गम  स्थानबाट कार्यालय सेवा दिन भनेको हो ।

गएको भाद्र २२ गते सबै प्रकारको काम गर्ने गरी तोमनडाँडामा कार्यालय स्थापना गरिएको थियो । यसबाट पालिका भरीका नागरिकहरु खुशी भएका थिए ।

NO COMMENTS