Home Breaking News भाराेत्ताेलनमा गाेरखाका घलेलाइ रजत प्राप्त

भाराेत्ताेलनमा गाेरखाका घलेलाइ रजत प्राप्त

मङ्लबार, कार्तिक १, २०७९
0
134
नवौं राष्ट्रिय खेलकुदको भारत्तोलन खेलमा पुरूष ६७ के•जी• weight category अन्तर्गत नेपाल आर्मी क्लबबाट सहभागि भइ २०९ के•जी• भार उचाली दोस्रो स्थान हासिल गरि रजत पदक प्राप्त गरेका छन् ।

 धार्चे गा.पा.-३ माथिल्लो गाउँका  मुक्तिराम घलेलाइ पदक प्राप्त भएकाे हाे ।
भिडियाे हेर्न क्लिक गर्नुहाेस् ।

NO COMMENTS