गाेरखा । पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक खण्डको २० किलोमिटर क्षेत्र स्तरोन्नतीका लागि आज प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड, पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइ र भाैतिक पूर्वाधार मन्त्री श्रेष्ठद्वारा सडक शिलान्यास
सडक शिलान्यास गर्दै प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, भाैतिक पुर्वाधार मन्त्री लगायतकाे समूह ।