Home Breaking News नारायणगढ मुग्लिन सडक पहिराेकाे कारण अवरुद्ध

नारायणगढ मुग्लिन सडक पहिराेकाे कारण अवरुद्ध

सोमवार, असार १८, २०८०
0
108

मुग्लिन  । आज विहान झरेकाे पहिराेका कारण नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएकाे छ । पहिराेका कारण कार्गाे बाेकेकाे ट्रक सडक छेउमा पल्टिएकाे छ । सडक सुचारु गर्न डाेजर परिचालन गरिएकाे छ ।

 

NO COMMENTS