Home Breaking News माछीखाेला जाने सडक सञ्चालनमा

माछीखाेला जाने सडक सञ्चालनमा

सोमवार, भदौ २५, २०८०
0
147

गाेरखा । पहिराेकाे कारण अवरुद्ध रहेकाे माछिखाेला सडक सञ्चालनमा आएकाे छ । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङकाे पहलमा एक्साभेटर लगाएर पहिराे पन्छाइ सडक सञ्चालनमा ल्याएकाे हाे ।

सडकमा रहेकाे पहिराे पन्छाएपछि सवारी साधन र मानिसहरु आउजाउका लागि बाटाे खुलेकाे छ । यस अघि पहिराेका कारण मानिसहरु हिड्डुल गर्न समेत समस्या रहेकाे थियाे ।

 

NO COMMENTS