Home शिक्षा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीका लागि रोजगार आवेदन सिप प्रवद्धन कार्यक्रम

स्नातक र स्नातकोत्तर तहका विद्यार्थीका लागि रोजगार आवेदन सिप प्रवद्धन कार्यक्रम

आइतवार, बैशाख २३, २०८१
0
154

अभिषेक तामाङ

गाेरखा । द्रब्यशाह बहु‌मुखी क्याम्पस गोरखाको आयोजना मा Nurturing Excellence in Highere Education Projecct (VEHER) अन्तर्गत रोजगार तथा परामर्श. एमई को संयोजनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको लागि रोजगार आवेदन सिप प्रवद्धन गर्ने उद्देश्यले carrer Development workshop सम्पन्न भएकाे छ ।

निमित्त क्याम्पस प्रमुख श्री शरण श्रेष्ठको अध्यक्षतामा क्याम्पस समिति कोषाध्यक्ष  इश्वरकाजी मास्केकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

 

NO COMMENTS