Home शिक्षा नवप्रवेशी शिक्षकहरुलाइ शहिदलखनद्वारा तालिम प्रदान

नवप्रवेशी शिक्षकहरुलाइ शहिदलखनद्वारा तालिम प्रदान

आइतवार, बैशाख २३, २०८१
0
277

गाेरखा ।   शहिद लखन गाउँपालिका भित्रका नवप्रवेशी शिक्षकहरूका लागि तालिम सञ्चालन भएकाे छ ।   “नवप्रवेशी शिक्षकहरूलाई एकिकृत पाठ्यक्रम (कक्षा १-३) सम्बन्धी कस्टमाइज्ड तालिम” सम्पन्न भएकाे हाे  ।

कक्षा काेठामा प्रवेश गर्नु अघि पाठ्यक्रमकाे कसरी प्रयाेग गर्ने, विद्यार्थीहरुकाे सिकाइ अभिलेख कसरी राख्ने, थिमका प्रयाेगका बारेमा बैशाख २० गतेदेखि २२ गते सम्म तिन दिन तालिम प्रदान गरिएकाे शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।

 

 

 

 

 

 

 

NO COMMENTS