पिसिआर परीक्षण गरिएका शहिद लखनका २६ जनाको रिपोर्ट नेगेटिभ

शनिबार, साउन ३१, २०७७
0
123

साउन ३१ गोरखा । शहिद लखन गाउँपालिका भित्रका वडा नं. ७, ८ र ९ मा विभिन्नि मितिमा लिइएका स्वाव संकलन गरी परीक्षणमा पठाइएको २६ जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।

एक जना किरियापुत्री सहित २६ जनाको स्वाब लिइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष रमेश थापाले जानकारी दिए । भारत, दुहवी, कुवेत लगायतका देशबाट आएका उनीहरु आफ्नै घरको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

शहिद लखनका २६ जनाको पिसिआर नतिजा नेगेटिभ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here