तनहुँका जनप्रतिनिधिमा कोरोना पुष्टि

शनिबार, साउन ३१, २०७७
0
119

साउन ३१, गोरखा । तनहुँमा आज २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भानु नगरपालिकाको वडा नम्बर २ र ४ का ३० र ६१ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमित भानु नगरपालिका वडा नं. ४ का जनप्रतिनिधि हुन भने सोही नगरपालिका वडा नंं २ का निर्माण व्यवसायी हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here