शहिदलखनमा १४ जना मानिसको स्वाब संकलन

आइतवार, साउन ३२, २०७७
0
107
प्रयोगशालामा स्वाव व्यवस्थापन गर्दै स्वास्थ्य शाखाका कर्मचारीहरु ।

 साउन ३२, गोरखा ।

शहिद लखन गाउँपालिकामा रहेका १४ जना मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको गाउँपालिकाले जनाएको छ ।

भारत लगायतका  मुलुकबाट आएका १३ पुरुष र १ महिलाको  स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको गाउँपालिकाअध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठ सहितको टोली उनिहरुको स्वाब संकलन गरिएको जनाइको छ गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here