गोरखाका ४५ घरपरिवार विस्थापित

सोमवार, भदौ १, २०७७
0
188
घ्याच्चोकमा भत्किएको घरका सामग्री खोज्दै नागरिक ।

भदौ १ गोरखा ।

पछिल्लो समयमा परेको अविरल वर्षाका कारण जिल्लामा ४५ घरपरिवार विस्थापित भएका छन् । जिल्लाको घ्याच्चोक, सिर्दीवास र रुन्चेतमा उक्त संख्यामा परिवारहरु विस्थापित भएका हुन ।

सिर्दीवासको जगत पहिरो ।

घ्याच्चोकमा पाँच घर, चुमनुब्रीको देवलमा ७ घर र ‘नाग्चेतमा ६ गरी सिर्दीवासमा १३ घर, रुन्चेतमा २७ घर परिवार विस्थापित भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here