गोरखा अस्पताल र आरुघाटमा उपचार पछि   कोरोना संक्रमित डिस्चार्ज

मङ्लबार, भदौ २, २०७७
0
152

राजेन्द्र न्यौपाने

भदौ २ गोरखा ।

गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराईरहेका कोरोना संक्रमित नागरिकहरु उपचार पछि आज घर फर्किएका छन् ।

गोरखा अस्पतालबाट गोरखा नगरपालिका वडा नं. ९ स्थित ३५ वर्षिय पुरुष र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट आरुघाट गाउँपालिकाक वडा नं. ९ का ४६ वर्षिय पुरुष उपचार पछि घर फर्किएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here