‘आउ माया साथैमा’ भन्दै नाचे सरोज र आश्मा

बुधबार, कार्तिक २६, २०७७
0
289

काठमाडौं । गायक प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘आउ माया साथैमा’ सार्वजनिक भएको छ । गीतमा गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको संगीत छ ।

डान्सिङ शैलीमा तयार भएको यो गीतको भिडियोमा काट्रन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको धमकेदार नृत्य रहेको छ । माइकल चन्दको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाकन तथा शिलन लम्सालको सम्पादन रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here