Home Breaking News गाेठमा पहिराे खस्दा तिन भैँसी र ३ बाख्रा पुरिए, एक हल गाेरु...

गाेठमा पहिराे खस्दा तिन भैँसी र ३ बाख्रा पुरिए, एक हल गाेरु र एक भैँसिकाे जीवीतै उद्धार

शुक्रबार, जेष्ठ १४, २०७८
0
445

बुँकाेट । शहिदखन गाउँपालिका वडा नम्बर ७ बाेर्लाङी गाउँमा स्थानीय धन बहादुर श्रेष्ठकाे गाेठमा पहिराे पस्दा  “१ दुहुना भैसिको माउ-पाडा १,ब्याउने भैसी-१ ,बाख्रा-३,बोका-१   पुरिएकाे वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।

गाउलेहरुको सहयोगमा १-हल गोरु र भैसी पाडा घाईते अबस्थामा उदार गरिएको छ । पुरिएका चाैपाया सबैकाे सहयाेगमा निकाल्ने तयारी भइरहेकाे अध्यक्ष श्रेष्ठले बताए । वर्षा नराेकिएका कारण सबेलाइ सचेत रहन उनले आग्रह गरेका छन् ।

NO COMMENTS