Home Breaking News दलितका लागि सबै शिक्षा निशुल्क

दलितका लागि सबै शिक्षा निशुल्क

शनिबार, जेष्ठ १५, २०७८
0
215

काठमाण्डाै । अर्थमन्त्री विष्णु पाैडेलले दलितहरुका लागि विद्यालय तह देखि उच्च तह सम्मकाे शिक्षा पूर्ण निशुल्क दिने बताएका छन् । आज भएकाे बजेट भाषणमा उनले उक्त कुरा बताएका हुन् ।

NO COMMENTS