Breaking Newsशिक्षासमाचारसमाज विद्यालयकाे बालशिक्षा सहयाेगि र विद्यालय सहयाेगिकाे तलव १५ हजार By मनासलु - शनिबार, जेष्ठ १५, २०७८ प्रकाशित मिति : 0 375 गाेरखा । अर्थमन्त्री विष्णु पाैडेलले विद्यालयमा कार्यरत बालशिक्षा सहयाेगि र विद्यालय सहयाेगिकाे तलव १५ हजार पुर्याएका छन् । स्थानीय तह मार्फत उनीहरुलाइ तलव प्रदान गरिने उनले बताए ।