बुँकाेटका २२ जनामा काेराेना सङक्रमण

शनिबार, जेष्ठ १५, २०७८
0
280

गाेरखा । मिती २०७८/२/१३ गते शहिद लखन गाउपालिका वडा-७ बुङकोट स्वास्थ्य चौकीमा PCR बिधि स्वाव संकल गरिएको ३६ जना मध्य २२ जनाको रिपोर्ट पोजेटिभ आएको  वडा अध्यक्ष शरण श्रेष्ठले जनाएका छन् ।

।संक्रमित  सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । उनीहरु हाेम आइसाेलेशनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here