गाेरखाकाे विरिमकाली लगायतका लिफ्टिङ खानेपानीका लागि ३ अर्व विनियाेजन

शनिबार, जेष्ठ १५, २०७८
0
195

गाेरखा । गाेरखाकाे वडा नम्बर १० र ११ का लागि खानेपानी याेजना सम्पन्न गर्न अर्थ मन्त्रि विष्णु पाैडेलले रकम विनियाेजन गरेका छन् । उनले देश भरीका खानेपानिका लागि ४३ अर्व विनियाेजन गरेका हुन् । साथै विरिमकाली लगायतका आधा दर्जन याेजनाका लागि ३ अर्व विनियाेजन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here