Home Breaking News कर्मचारीकाे भत्ता दुइ हजार बढ्याे, तलव बढाउन समिति गठन गरिने

कर्मचारीकाे भत्ता दुइ हजार बढ्याे, तलव बढाउन समिति गठन गरिने

शनिबार, जेष्ठ १५, २०७८
0
312

काठमाण्डाै  । सरकारी कर्मचारीकाे भत्ता दुइ हजार बढेकाे छ । तलव बढाउनका लागि समिति गठन गरिने बताएका छन् । यस अघिकाे भत्ता कायमै रहेकाे उनले बताएका छन् ।

NO COMMENTS