Home Breaking News आँधिखाेलाले बगाउँदै गरेकाे अवस्थामा एक पूरुषकाे शव फेला

आँधिखाेलाले बगाउँदै गरेकाे अवस्थामा एक पूरुषकाे शव फेला

बुधबार, असार २, २०७८
0
209
स्याङ्जा । भीरकोट  नगरपालिका १ बयरघारी स्याङ्जा स्थित आँधिखिलाले बगाउंदै गरेको अस्वस्थामा अन्दाजी ५० पुरुषको सब भेटिएको छ । शव पहिचानको हुन सकेकाे छैन ।
शव पहिचानका लागि समस्या भएकाेले प्रहरीले शवकाे अनुहार देखिने गरी सार्वजनिक गरेकाे छ ।

NO COMMENTS