Breaking Newsअपराध/ दुर्घटनासमाचारसमाज आँधिखाेलाले बगाउँदै गरेकाे अवस्थामा एक पूरुषकाे शव फेला By मनासलु - बुधबार, असार २, २०७८ प्रकाशित मिति : 0 209 स्याङ्जा । भीरकोट नगरपालिका १ बयरघारी स्याङ्जा स्थित आँधिखिलाले बगाउंदै गरेको अस्वस्थामा अन्दाजी ५० पुरुषको सब भेटिएको छ । शव पहिचानको हुन सकेकाे छैन । शव पहिचानका लागि समस्या भएकाेले प्रहरीले शवकाे अनुहार देखिने गरी सार्वजनिक गरेकाे छ ।