गाेरखाका साेम बहादुरले ताेडे ३२ वर्षकाे रेकर्ड

मङ्लबार, कार्तिक १, २०७९
0
229

गाेरखा । जिल्ला स्थित गाेरखा नगरपालिका १२ छापगाउॅ, गोरखा स्थायी ठेगाना सोमबहादुर कुमालले पोखरा रङ्गशालास्थित एथ्लेटिक्स ट्रयाक ३२ वर्षकाे रेकर्ड ताेडेका छन् ।

मंगलवार भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ४०० मिटर स्पर्धामा निर्धारित दुरी ४७.९५ सेकेन्डमा आफ्नो दौड पूरा गरी  नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जित्न सफल भएका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here