Breaking Newsराजनीतिशिक्षासमाचार न्याैपानेलाइ २०८ मत प्राप्त, खुल्लाकाे मत गणना राेकियाे समावेशि तर्फ गणना सुरु By मनासलु - आइतवार, असाेज १७, २०७८ प्रकाशित मिति : 0 370 गाेरखा । २५० मत गणना गर्दा काँग्रेस महाधिवेशन प्रतिनिधिका लागि नन्द प्रसाद न्याैपानेलाइ २०८ मत प्राप्त भएकाे छ । खुल्ला तर्फकाे २५० मत गणना गरेर अहिले समावेशी तर्फकाे मत गणना भइरहेकाे छ । कसले कति मत ल्याए खुला तर्फ हेर्नुहाेस् ।