गाेरखा । नेपाली काँग्रेसकाे चाैँधाै महाधिवेशनमा गाेरखाकाे निर्वाचन क्षेत्र नम्बर २ बाट २४ जना विजयी भएका छन् । एक जना मुस्लिम काेटाबाट निर्विराेध भएका थिए कुल खसेकाे छ सय ९४ मतमा साँसद प्रकाशचन्द्र दवाडीले सबै भन्दा धेरै चार सय ३३ मत पाएका छन् ।
हेर्नुहाेस् मत सहितका विजेता
खुल्ला १० तर्फ
(१) प्रकाशचन्द्र दवाडी — ४३३
(२) पिताम्बर बडु — ४२६
(३) दिपकबाबु कंडेल — ४२१
(४) हरिबहादुर घले — ४११
(५) बेदप्रसाद काप्री — ३४९
(६) ओमबहादुर गुरुङ — ३१६
(७) ध्रुब पन्त — २९६
(८) सलाउदीन मियाँ — २९२
(९) मोहन प्रकाश पोखरेल — २६२
(१०) सुभाष अधिकारी — २५३
प्रत्यक्ष चार महिला तर्फ
(११) मनकुमारी गुरुङ — ३३२
(१२) टिलु घले — ३२८
(१३) शोभा अधिकारी — ३१५
(१४) मिना अधिकारी — २७०
आदिबासी जनजाती महिला तर्फ
(१५) इन्द्र गुरुङ — ४०८
(१६) मसलिमाया थोकर — ३२१
आदीबासी जनजाती तीन अन्य
(१७) अशोककुमार गुरुङ — ३१३
(१८) नबिन श्रेष्ठ — २३९
(१९) चेतमान श्रेष्ठ — २२८
दलित महिला
(२०) पार्वती नेपाली — ३११
दलित १ अन्य
(२१) दिनेश सुनार — ३६३
खस आर्य एक महिला
(२२) रबिकला खनाल (न्यौपाने) — ३७६
खस आर्य दुई अन्य
(२३) सुरेन्द्र भण्डारी — ३११
(२४ फडिन्द्र धिताल २५३
गाेप्य रुपमा प्रदान गरिएकाे लिष्ट भन्दा बाहिरबाट रामचन्द्र पाैडेलपक्षका प्रत्यक्ष तर्फ एक जना विजयी भएका छन् ।





