गाेरखा । नेपाली काग्रेसको १४ औं महाधिबेशनका लागि भएकाे जिल्ला कार्य समितिको उपसभापति, सचिव, सहसचिव लगायतका मंगलबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको छ । जारी मत गणना अन्तर्गत उपसभापति, सचिव र सहसचिव पदका लागि प्रतिस्पर्धामा रहेकाहरुकाे मत परिणाम निम्नानुसार रहेकाे छ ।
उपसभापति
इमानसिंह बस्नेतले १३२
धिरन थापा २३८
रबिकला खनाल ११३
सिपी पोखरेल ११८
हरिबहादुर गान्धारी ८
सचिव
ओम गुरुडले १३६
किशोरजंग थापाले १४३
कष्णबहादुर आले १४९
तारानाथ पुडासैनी १००
रामप्रसाद भण्डारीले ७१
सह सचिव
कलमप्रसाद अम्गाई ६
गँगाप्रसाद अधिकारी ९१
दीपक हमाल ५९
भोजराज पाण्डे ६०
मानप्रसाद धिताल ७३
रामशरण आचार्य २९
लुमनाथ लामिछाने १५९
बिश्व भट्टले ७९
कुल मत एक हजार ५१९ खसेकाे थियाे ।





