काँग्रेस पदाधिकारीमा कसले जिते हेर्नुहाेस्, मत परिणाम

बुधबार, असाेज २०, २०७८
0
441

गाेरखा ।  नेपाली काग्रेसको १४ औं महाधिबेशनमा गाेरखा जिल्लाको उपसभापति, सचिव र सहसचिव पदका लागि भएको निर्वाचनमा एक हजार ३०१ मतको गणना सम्पन्न भएको छ । अहिलेसम्म गणना भएको उपसभापति पदमा धिरन थापा, सचिवमा किशोरजंग थापा र सहसचिवमा लुमनाथ लामिछाने अग्रस्थानमा रहेका छन् ।

अहिलेसम्मको मत परिणाम हेर्नुहोस कसले जित्छन् ।

उपसभापति
इमानसिंह बस्नेत   ४४३
धिरन थापा   ८५६
रबिकला खनाल  ४२०
सिपी पोखरेल  ४४८
हरिबहादुर गान्धारी  ४०

सचिव
ओम गुरुड ४१२
किशोरजंग थापा  ५५६
कष्णबहादुर आले   ५७५
तारानाथ पुडासैनी  ३१८
रामप्रसाद भण्डारी  २७४

सह सचिव
कलमप्रसाद अम्गाई  २२७
गँगाप्रसाद अधिकारी  ३०९
दीपक हमाल    २०६
भोजराज पाण्डे   १९८
मानप्रसाद धिताल  २५६
रामशरण आचार्य  १२५
लुमनाथ लामिछाने ५७४
बिश्व भट्ट    २४७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here