Breaking Newsसमाचारसमाज लाप्राक गुप्सीपाखा हिउँले ढाक्याे By मनासलु - बिहिबार, पुस १५, २०७८ प्रकाशित मिति : 0 363 गाेरखा । जिल्लाकाे एकीकृत नमुना वस्ती लाप्राक स्थित गुप्सिपाखा हिउँले ढाकेकाे छ । जिल्लाकाे लाप्राक लगायतका उत्तरी गाेरखामा यतिबेला हिमपात भइरहेकाे छ । हिमपातका कारण खेती राम्राे हुने भन्दै किसानहरु खुशी भएका छन् ।