सामुदायिक वनकाे अधिकार कटाैती भएकाे विराेधमा एक घण्टा धर्ना

सोमवार, माघ २४, २०७८
0
185

गाेरखा । सामुदायिक वन उपभाेक्ता महासँघ गाेरखाले सामुदायिक वनकाे अधिकार कटाैती भएकाे भन्दै आज जिल्ला प्रशासन कार्यालय अगाडी १ घण्टा धर्ना दिएकाे छ । धर्ना कार्यक्रममा सामुदायिक वन महासँघका जिल्ला अध्यक्ष लगायतका पदाधिकारीहरुकाे सहभागिता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here