Breaking Newsसमाचार पालुङटारमा सतह सिञ्चाइका लागि एक अर्व विनियाेजन By मनासलु - शनिबार, जेष्ठ १५, २०७८ प्रकाशित मिति : 0 193 गाेरखा । अर्थमन्त्री विष्णु पाैडेलले गाेरखाकाे पालुङटार लगायतका विभिन्न पाँच स्थानमा सतह सिञ्चाइका लागि एक अर्व रुपैयाँ विनियाेजन गरेका छन ।