उद्याेग वाणिज्य सँघ भवनमा बन्याे ३० शैयाकाे आइसाेलेशन

आइतवार, जेष्ठ २३, २०७८
0
165

गाेरखा । गाेरखा स्थित  उद्याेग वाणिज्य सँघकाे भवनमा ३० शैयाकाे आइसाेसेशन कक्ष तयार भएकाे छ । शनिवार प्रमुख जिल्ला अधिकारी सहितकाे टाेलीले निरीक्षण गरेकाे छ ।

जिल्लामा यस अघिका आइसाेलेशनमा भएका सामग्री, विभिन्न सँघ सँस्थाहरुकाे सहयाेग र गाेरखा नगरपालिका विपद व्यवस्थापन काेषबाट केही खर्च गरी आइसालेन तयार भएकाे नगरपालिकाले जनाएकाे छ ।

गाेरखा अस्पतालमा रहेकाे आइसाेलेनमा विरामी नअटाएकाे अवस्थामा यहाँ रहकाे आइसाेलेनलाइ प्रयाेगमा ल्याउने गरी तयारी अवस्थामा राखिएकाे गाेरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here